परिचय

सामाजिक उद्देश्यका लागि ट्विट नेपाल, काठमाडौं सम्वत २०७१ सालमा संघ÷संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नाफारहित गैर–सरकारी संस्था हो । नेपालका विभिन्न क्षेत्रमा समुदायहरुको एकिसम्मुन्नत समाजको निर्माण गरि कार्य क्षमता अभिवृद्धि

उद्देश्य

सरोकार निहित सबै नागरिकलाइ सार्वजनिक रुपमा नै स्वास्थ्य शिक्षा बारे सर्वसाधारणमा जन चेतना जगाइ गरिब तथा उत्कृष्ट जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनकालागि छात्रवृति प्रदान गर्ने तथा राष्ट्रिय प्रतिभा तथा विभुतिहरुलाई जगेर्ना हेतु आवश्यक कार्य गर्दै पुरस्कृत समेत गर्ने ।

Tweet for Social Cause

Nepal


About Organisation

सामाजिक उद्देश्यका लागि ट्विट नेपाल, काठमाडौं सम्वत २०७१ सालमा संघ÷संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नाफारहित गैर–सरकारी संस्था हो । नेपालका विभिन्न क्षेत्रमा समुदायहरुको एकिसम्मुन्नत समाजको निर्माण गरि कार्य क्षमता अभिवृद्धि गर्न शिक्षा तथा स्वास्थ्य एवं आम रुपमा नेपाली नागरिकलाई सक्षम तथा सुशिक्षीत गरि सवल नागरिक निर्माण गरि देश विकासका विषयमा राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा अध्ययन अनुसन्धान तथा सेवामा उच्च पहुंच पु¥याउन यो संस्थाले पहल गर्नेछ । सामाजिक कानूनी मान्यता प्राप्त हक अधिकारको उपभोग गर्दै स्वास्थ्य सेवाको क्षेत्र लगायत सबै क्षेत्रको संस्थागत, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, वैज्ञानिक तथा साँस्कृतिक विकास र उत्थान एवँ राष्ट्रिय विकासमा समुचित सहभागिताको चेतना अभिवृद्धिकोलागि विभिन्न सेवा परामर्श र प्रशिक्षणका कार्य गर्ने गर्दछ ।

read more

Our Objective

सरोकार निहित सबै नागरिकलाइ सार्वजनिक रुपमा नै स्वास्थ्य शिक्षा बारे सर्वसाधारणमा जन चेतना जगाइ गरिब तथा उत्कृष्ट जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनकालागि छात्रवृति प्रदान गर्ने तथा राष्ट्रिय प्रतिभा तथा विभुतिहरुलाई जगेर्ना हेतु आवश्यक कार्य गर्दै पुरस्कृत समेत गर्ने । समाजको उत्थान तथा स्वास्थ्य सम्बन्धि जनजागरण एवं पिडितहरुकोलागि एम्बुलेन्स समेत संचालन व्यवस्थापन गरि गराई,

read more

Copyright © 2026. Tweet for Social Cause Nepal | Log in. Powered By eNGO Network. The largest network of online grassroots NGOs