Home » हाम्रो परियोजनाहरु
- संस्थाको संस्थागत विकाश गरी राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा ट्विट मार्फत सामाजिक उदेश्य पुरा गर्ने
- मानव मानवबीचका विभेद न्युनीकरण सम्बन्धि जनचेतना तथा भौतिक रुपमै सहयोग गर्ने
- भैपरि आउने प्राकृतिक प्रकोप दुर्घटनामा परेका असहायहरुलाई सहयोग गर्ने
- विभिन्न दातृ तथा परार्मशदाता संघसंस्थाहरुसँग समन्वय गरी संस्थाको उदेश्य परिपुर्ति गर्ने
- रक्तदान कार्यक्रम गर्ने
